नियम ३५
निर्देशन दिन सक्ने

(१) मन्त्रालयले क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा इजाजतपत्र प्राप्त कम्पनीलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मन्त्रालयले दिएकोे निर्देशनको पालना गर्नु इजाजतपत्र प्राप्त कम्पनीको कर्तव्य हुनेछ ।